बम विस्फोट

प्रकाशित समय 8:16:00 PM
राजविराज, ६ जेष्ठ । त्यसैगरी सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ । सो विष्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य  फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीको बोधेबरसाइन् नगरपालिका–१ स्थित एक व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको सो प्रशासन कार्यालयलाई लक्षित गरी बम विस्फोट भएको स्थानीयवासीले बताएका छन् ।
त्यस्तै प्रशासन कार्यालय अगाडि रहेको रोहित साहको दुई तले घरमा समेत सामान्य क्षति पुगेको बताइएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »