कुटपिटबाट बालकको मृत्यु

प्रकाशित समय 10:19:00 AM
लहान, ११ असार । झैझगडाका क्रममा अपरिचित व्यक्तिको कुटपिटबाट गम्भीर घाइते भएका सिरहा, लक्ष्मीपुरपतार गाउँपालिका–३ निवासी १३ वर्षीय सोनुकुमार साहको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्थानीय पोखरीमा पूजा गरी घर फ्र्कने क्रममा शुक्रबार कुटपिटबाट गम्भीर घाइते साहको विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »