पखालाबाट सिकिस्त भएका स्थानीय ३० वर्षीया मलुकी देवी, १९ वर्षीया नितुकुमारी यादव, १० वर्षीया सन्तोषीकुमारी यादव, ३४ वर्षीय कुमारीदेवी तिवारी, ३६ वर्षीया घुस्कीदेवी सदाय, लखन यादव, किशोरी राय र २ वर्षीय छोरी सिवानी रायको चिकित्सकको निगरानीमा उपचार भइरहेको र उहाँहरुको अवस्था सामान्य रहेको प्रमुख डा चुमनलाल दासले बताए ।
