बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

प्रकाशित समय 8:24:00 PM

गोलबजार, १६ असार । सिरहाको औरही गाउँपालिका ५ दरैयामा शुक्रबार अपराह्न यात्रुवाह बसको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।
भगवानपुरबाट सिरहातर्फ आउँदै गरेको ना ४ ख ५२८१ नंको बसको ठक्करबाट साइकलयात्री सिरहा, अर्नामा गाउँपालिका–५ निवासी २६ वर्षीया सुमीदेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



















सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »