मधेशीलाई होच्याउने निर्वाचन आयोगको विज्ञापन

प्रकाशित समय 10:35:00 AM
काठमाडौं, २२ जेष्ठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले मधेशीलाई होच्याउने खालको विज्ञापन सार्वजनिक गरेको छ । नेपाली कलाकारको मुखमा कालो रंग पोतेर मधेशी बनाउन खोजिएको र भाषालाई पनि विगारिएको भन्दै मधेशीहरुले विरोध गरेका छन् । यता मधेशी कलाकारहरुले पनि विरोध गरेका छन् । मधेशमा कयौं चर्चित कलाकार भएपनि नेपाली कालाकारलाई भाषा र संस्कृति विगार्ने गरी निर्वाचन आयोगले प्रयोग गरेको भन्दै विरोध जनाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »