सप्तरी र पर्साका एसपी हेडक्वार्टर तानिए

प्रकाशित समय 8:14:00 PM
काठमाडौं, २० असार । व्यापारीसँग पैसा असुली अनियमितता गरेको आरोप लागेका सप्तरी र पर्साका प्रहरी प्रमुख प्रहरी प्रधान कार्यालय नक्साल (हेडक्वार्टर) तानिएका छन् । प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी सप्तरीका अनुराग द्विवेदी र पर्साका प्रमुख एसपी गोविन्द साह आर्थिक अनियमिमताको आरोपमा अनुसन्धानका लागि हेडक्वार्टर तानिएको स्रोतले बतायो । दुबै एसपीले व्यापारीसँग मोटो रकम असुल्न विभिन्न खाले दबाब दिने गरेको आरोप छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »