सो कार्यक्रमको अध्यक्षता महिला संजाल समन्वयन समिति नरहा रिगौलका अध्यष शारदा चौधरीले गरेको थियो । कार्यक्रममको आयोजना महिला संजाल समन्वय समिति नरहा रिगौल गरेको भने कार्यक्रममा समन्वय जिल्ला जन स्वास्थ्य कार्यालय सिरहाले गरेको छ ।
सो कार्यक्रमका प्रमुख अथिति जिल्ला जन स्वास्थ्य कार्यालयका डाक्टर बिनय महासेठ, बिशिष्ठ अथितिका रुपमा भगवानपुर गाँउपालिकाका कार्यकारी प्रमुख मधु कृष्ण पौड्याल रहेको थियो ।
