राजश्व कार्यालयभित्र ग्लोबल बैंकको काउन्टर

प्रकाशित समय 6:28:00 PM
गोलबजार, २ साउन । आन्तरिक राजश्व कार्यालय लहानको हाताभित्र ग्लोबल आइएमी बैंकको काउन्टर सञ्चालनमा आएको छ ।
आन्तरिक राजश्व कार्यालयमा कर बुझाउन आएका करदाताको सुविधालाई दृष्टिगत गरी सञ्चालनमा आएको बैंक काउन्टरको  एक कार्यक्रमबीच आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उद्घाटन गरे ।
करदातालाई बैंकिङ्क प्रणालीबाट कर बुझाउन सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालयको परिसरभित्रै बैंकको काउन्टर सञ्चालन गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »