आन्तरिक राजश्व कार्यालयमा कर बुझाउन आएका करदाताको सुविधालाई दृष्टिगत गरी सञ्चालनमा आएको बैंक काउन्टरको एक कार्यक्रमबीच आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख कर अधिकृत गोविन्दप्रसाद अधिकारीले उद्घाटन गरे ।
करदातालाई बैंकिङ्क प्रणालीबाट कर बुझाउन सहज होस् भन्ने उद्देश्यले आन्तरिक राजश्व कार्यालयको परिसरभित्रै बैंकको काउन्टर सञ्चालन गरिएको प्रमुख कर अधिकृत अधिकारीले बताए ।
