![]() |
फाइल फोटो |
करिब रु तीन लाखको लागतमा सञ्चालन गरिएको औषधालयमा अस्पतालमा निःशुल्क दिइने औषधिबाहेक ७५ प्रकारको औषधि रहेको जानकारी दिँदै मेसु डा दासले औषधिको प्रकार अझ थप्दै जाने बताए। यसैबीच अस्पताल औषधालय उदघाटनको अवसर पारेर शुक्रबारै निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन सिरहाले अस्पताल परिसरभित्र विभिन्न जातका २०० थान बिरुवा वृक्षरोपण गरेको छ ।
सो अवसरमा रुद्राक्ष, अशोक, धुपी, सल्ला, समी, गुलमोहरलगायत बिरुवा रोपिएकोआधिकारिक ट्रेड युनियन सिरहाका अध्यक्ष अमरेन्द्रप्रसाद यादवले जानकारी दिए ।
