बर्षाको कारणले सिरहामा बाटो अबरुद्ध

प्रकाशित समय 6:58:00 PM
सिरहा, २२ असार । गत शनिबार देखि परिरहेको पानिले सिरहामा कमला नदि र बलान नदीमा आएको बाढीले जनजीवन प्रभावित भएको छ । सिरहा नगरपालिका वडा नं २ मा बर्षाको कारणले पानि जमेपछि बाटो अबरुद्ध भएका छन् । त्यस्तै गरि सिरहाको विभिन्न ठाउमा बर्षाले बाटो अबरुद्ध भएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् ।
सिरहा नगरपालिका भरि बर्षाको कारणले नाला भरिए पनि निकासको बाटो नभए पछि नाला माथि पानि जमेर आएका छन् भने बर्षौ देखि नालामा ढक्कन(क्बिउ) नराखिएकोले फोहोर मैलाहरु जता ततै छरिएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »