खाना पकाउने एलपी ग्यासको मूल्य घट्यो

प्रकाशित समय 6:58:00 PM
काठमाडौं, १७ साउन । नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य घटाएर समायोजन गरिएको निगमले जनाएको छ । यसअघि प्रतिसिलिण्डर १३५० रुपैयाँ रहेको ग्यासलाई अव उपभोक्ताले १३२५ तिरे पुग्ने भएको छ । निगमका प्रवक्ता सिताराम पोखरेलले भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य समायोजना गरिएको बताए । अन्य इन्धनको मूल्य भने बढेर आए पनि हाललाई भने साविककै मुल्यलाई निरन्तरता दिइएको उनले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »