शिवसेनाद्वारा राहत वितरण

प्रकाशित समय 5:36:00 PM
सिरहा , ११ भदौ । शिवशसेना नेपालले सप्तरी वाढी पिडितहरु लाई राहत वितरण गरेको छ ।  सप्तरीको डुमरी शिबथान लगायतका गाउँहरुमा झुल, मास्क , खाद्यान्न, चाउचाउ लगायत अन्य १५ लाख वरावरको राहत सामाग्रि वितरण गरेको शिवसेना नेपाल मजदुर संघका अध्यक्ष मनोज सापकोटाले वताएको छ साथै राहत सामाग्रिमा खाना पकाउने भाडाको त्यहाँ वढी आवश्यक्ता रहेको समेत चर्चा गर्दै सहयोगी हातहरुले खाना पकाउउने भाडाको सहयोग गरीदिन अपिल गरेको छ ।
सप्तरी वाढी पिडितहरुलाई राहत सामाग्रि वितरण गर्नु भएकोमा मिर्चैयावसीहरुले उनीहरुलाई धन्यवाद समेत दिएकोले उनी आफ्नो ठाउँको लागी केहि गर्न पाएकोमा गर्व गरेको थियो । साथै संघिय समाजवादी फोरम नेपाल मिर्चेया नगर कमिटिले पनि उनलाई धन्यवाद दिएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »