मुसहर समुदायका बहादुर स्वतन्त्र भएर वडाध्यक्ष जिते

प्रकाशित समय 7:06:00 PM
सप्तरी, ६ असोज । तराईरमधेसमा अतिविपन्न दलित जाति मुसहर समुदायबाट एक जना स्वतन्त्र रुपमा वडाध्यक्ष पदमा विजयी भएका छन् । ईटहरी विष्णुपुर गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा बहादुर सदा मुसहर विजयी भएका छन् । उनले २ सय २९ मत पाई विजयी भए । उक्त वडामा महिला सदस्य र दलित महिला सदस्यमा संघीय समाजवादी फोरम नेपाल तथा दुई सदस्यमध्ये १ मा राजपा र १ मा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा भने नेपाली कांग्रेसले जित निकालेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »