माधव नेपालको गृह वडामा राजपाको जीत

प्रकाशित समय 7:26:00 PM
रौतहट, ४ असोज । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको वडामा राजपाको जितेको छ । नेपालको गृह नगर गौरको वार्ड नम्बर २ मा राजपा नेपालको तर्फबाट उम्मेदवार बनेका राकेशकुमार झाले जित हासिल गरेका हुन् । यसै गरी वार्ड नम्बर १ मा नेपाल लोकतान्त्रिक फोरमका भरत साहले जित हासिल पारेका छन् । गौर नगरपालिकाको मेयर पदमा एमालेबाट चर्चित उम्मदेवार शभ्मु साहको वडाबाट फोरम लोकतान्त्रिकले जित निकालेको हो । लोकतान्त्रिकका साहले एमालेका उम्मेदवार लालबाबु साहलाई पछि पार्दै जित हासिल गरेको हो ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »