ग्यास सिलण्डर बिस्फोट

प्रकाशित समय 7:19:00 PM
महोत्तरी,२७ भदौ । महोत्तरीको गौशाला नगरपालिका–८ मा उमेश महतोको उखुवारीमा नचिनेका मानिसको समूहले ग्यास सिलिण्डर बिस्फोट भएको छ । स्थानीय तहको तेस्रो चरणको चुनाव आउन एक हप्तामात्र बाँकी रहेका बेला भएको सिलिन्डर बिफोस्टका कारण आफूहरु थप सजग भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ग्यास सिलिन्डरको माथीको गोलो रिंग, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरी नायव उपरीक्षक दीपक पोखरेलले बताए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »