सिरहा नगरपालिकामा दाजुले जिते, भाइ पराजित

प्रकाशित समय 7:26:00 PM
सिरहा, ४ असोज । सिरहाको सिरहा नगरपालिका वडा नम्बर २ मा वडाअध्यक्षको उम्मेदवार रहेका दाजु–भाइमध्ये दाजु विजयी भएका छन् । सिरहा नगरपालिका २ मा दाजु दीपक यादव एमालेबाट र भाइ राकेश यादवले नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका थिए । यसमध्ये एमालेका उम्मेदवार दीपक यादव आफ्नै भाइलाई पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका छन् । दाजु दीपकले ५ सय ७० मत प्राप्त गरी विजयी भए भने भाइ राकेशले ५ सय ४० मत पाएका छन् ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »