नवनिर्वाचित वडा सदस्यको मृत्यु

प्रकाशित समय 6:32:00 PM
राजविराज, ५ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर २ बाट निर्वाचित दलित महिला सदस्यको हृदयघातका कारण निधन भएको छ ।
राजपा नेपालका तर्फबाट उम्मेदवार भई बुधबार साँझ जितेको खबरसँगै गाउँटोलमा घुम्दै खुसी साटेकी जसोदेखी खंत्बेको बिहीबार बिहान हृदयघातका कारण मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »