साबिक बेल्ही चपेना वडा न. ८ हाल बेल्ही चपेना गाउँपालिका वडा न. ४ की अन्दाजी ४० वर्षिया हेमनी देवी यादवको ज्यान गएको हो । यादव घर नजिकै माटो लिन पुगेको अवस्थामा अचानक माटोको ढिस्को खस्दा गम्भीर घाइते भएकी उनको राजविराज स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
