
फेला परेका हतियार वडा नम्बर १० ५८ वर्षिय जग बहादुर तामाङ्कको रहेको प्रहरीले जनाएको छ । हतियारसहित उनलाई पनि पक्राउ गरेका छन् । पक्राउ परेका तामाङ्कलाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत अनुसन्धान तथा घटनामा संलग्न अन्य फरार व्यक्तिहरुको पहिचान र खोज तलास भइरहेको प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुवेदीले जानकारी गराए ।
