साम्यवाद पुस्तकमा लोकतन्त्र व्यवहारमा

प्रकाशित समय 2:04:00 AM
साम्यवादको नाराले दुःख पाउँछ साराले ।
लोकतन्त्रको नाराले सुख पाउँछन् नेपालीले । ।

उखान र तुक्काले विकास आउँदैन ।
बाम गठबन्धन आए न्याय पाइदैन ।।

साम्यवाद  सिमित रहोस पुस्तकमा ।
लोकतन्त्रलाई लागु गरौं व्यवहारमा ।।

साम्यवादको नाराले दुःख पाउँछ साराले ।
लोकतन्त्रको नाराले सुख पाउँछन् नेपालीले । ।

देशलाई साम्यवाद उन्मुख बनाउने बाम गठबन्धनको चाहना ।
उनीहरुको लागि निर्वाचन मात्र एउटा बाहाना । ।

लोकतन्त्र नै  हो नेपाली कांग्रेसको पहिचान ।
व्यक्तिगत स्वतन्त्रताको लागि मतदाताले रुखमा गर्नुपर्दछ मतदान ।।

साम्यवादको नाराले दुःख पाउँछ साराले ।
लोकतन्त्रको नाराले सुख पाउँछन् नेपालीले । ।

महिला, मधेसी, थारु, जनजाति, मुश्लिम र दलितको समावेशी आधार ।
कांग्रेस जीते शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र रोजगारमा आउँछ बहार । ।

झुटो आश, त्रास र भ्रष्टचारको अन्त्य गरौं ।
नेपाली कांग्रेसका सभासदहरुबाट संसद भरौं ।।

साम्यवादको नाराले दुःख पाउँछ साराले ।
लोकतन्त्रको नाराले सुख पाउँछन् नेपालीले । ।

शान्ति प्रक्रिया र संविधान निर्माणमा कांग्रेसको अग्रता ।
अब हुन्छ कांग्रेस देश विकासमा सक्रियता । ।

उन्नत कृषि र  सिंचाई तराईको माग ।
यो पुरा गर्ने कांग्रेसको भाग । ।

साम्यवादको नाराले दुःख पाउँछ साराले ।
लोकतन्त्रको नाराले सुख पाउँछन् नेपालीले । ।

नेपाली कांग्रेसले दिन्छ निकास ।
सुकुम्वासी, दलितहरुको बस्ती विकास । ।

हिमाल, पहाड, तराई मधेसका नागरिक एक हौं ।
लोकतन्त्रको हिमायती कांग्रेसलाई रुख चिन्हमा मत दिऔं । ।

जय नेपाल ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »