नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा सुवेदी

प्रकाशित समय 8:19:00 PM
सिरहा, ११ चैत्र । नेपाल राष्ट्रिय कर्मचारी संगठन भेलाले रुद्र प्रसाद सुबेदीको अध्यक्षतामा २३ सदस्य प्रदेश समिति कार्यसमिति चयन गरेको छ ।
शनिवार विराटनगरको बरगाछी मा प्रदेश नम्बर १ स्तरीय प्रथम भेलाले रुद्र प्रसाद सुवेदीलाई प्रदेश नम्बर १ को अध्यक्षमा निर्विरोध चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रेवती पोखरेल, तेज बहादुर आचार्य, सचिवमा संजिब राई ,सह–सचिबमा रेबती ढु·ाना र कोषाध्यक्षमा राम प्रसाद सुवेदी, सह– कोाषध्यक्षमा राजिब रम्तेल, सदस्यहरुमा नारायण यादब, राम बहादुर साह, कमल गुरगाई, तोमनाथ ढकाल, सुभद्रा पौडेल, मिन प्रसाद राजुली, नवराज गिरी, प्रकाश चन्द्र राई, अम्बर राई, सन्तोष सुनार, हेम पोतैन, लोकराज बराल, तुलसी पौडेल, कुमार फुयाल, चिन्तामणि कुमार यादब र लिला बहादुर श्रेष्ठ रहेको छ ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »