सप्तरीमा नयाँ शक्तिमा सयौंको प्रवेश

प्रकाशित समय 9:00:00 PM
राजविराज, ७ असोज । सप्तरी छिन्नमस्ता गाउँपालिका वाडा नं ७ मा शंकर यादवको नेतृत्वमा सयभन्दा बढी युवाहरू भव्य कार्यक्रमको साथ विभिन्न पार्टी परित्यागगरी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरूमा शंकर यादव, अजित कुमार यादव, विनद कुमार साह, दुखाय साह, भोला यादव, राजिन्द्र राम, अजमुल मनसुरी, हजरत मनसुरी, भुवनेश्वर यादव, दिपेन्द्र यादव, महेन्द्र यादव, गुदर मुखिया, सवितादेवी राम, गानीदेवी राम,उपिन्दर मुखिया, जलेसर मंडल, मिरा मंडल,ईनर मंडल, अर्जुन शर्मा, रमेस यादव, भुवनेश्वर सदाय, जुगे साह, पवन साह, जीवरील, ललियादेवी राम, डम्बर यादव, लखियादेवी राम,वासुदेव यादव,मजलुम मिया,पुनितादवी राम,समुन्द्रि देवी राम, अशादेवी राम, भुतनीदेवी राम,लालोदेवी राम,देवकी राम,मुरतीदेवी राम,शोभा देवी राम, फिदियादेवी यादव,सकुन्तलादेवी राम,राजेश यादवा,बकिबिहारी यादव, पवित्रिदेवी यादव,सकुन्ती देवी यादव,परमवती यादव, राधिका यादव,कमलवती देवी यादव लगायत ११५ जना प्रवेश गरेकाछन् ।
कार्यमका प्रमुख अतिथि नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय कार्यकारीनी सदस्य तथा सप्तरी जिल्ला संयोजक राजेश विद्रोहीले नवप्रवेशीहरूलाई अविर लगाएर प्रवेश गराएका थिए । भन्ने अतिथिहरू केन्द्रिय परिषद सदस्य ताजमोहमद, आनन्द यादव र ओपिन्द्र दासले नवप्रवेशी हरूलाई शुभकामना तथा बधाई दिएका थिए । कार्यक्रमको अध्यक्षता रामनारायण मन्डलले गरेका थिए ।

सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »