सिरहामा हात्तिआतङ्क

प्रकाशित समय 1:27:00 AM

 हिरालाल चौधरी 

गोलबजार,६ माघ । सिरहाको गोलबजार नगरपालिकाकाउत्तरवर्ती क्षेत्र धरमपुरमा जङ्गलीहात्तिले गएरातिकरिव एक दर्जन भन्दा बढी घरहरु भत्काउनुको साथै घरका अनाजहरु नष्ट गरिदिएका छन् । 


अबेर रातिगाउँपसेका जंगलीहात्तिलेकुमार मोक्तान, सुकुमायाँलामा, फूलमतीतामाङ्ग, लिप्रसाद तामाङ्ग सहित एक दर्जन घरहरु भत्काएर धान, चामलखाने र छर्ने गरेको स्थानीयअनितालामाले बताइन् । 

केहीदिन अघिदेखिउत्तरवर्ती क्षेत्रहरु धनगढी, गोलबजार, मिर्चैया लहानलगायतका ठाउँहरुमादिनहु जसो जङ्गलीहात्तिगाउँ पसेर आतंकमच्चाउनथालेपछि स्थानीय भयभितभएका हुन् । 


 डिभिजन वनकार्यालयकाकर्मचारी र प्रहरीले हात्तिधपाउने प्रयास गरेपछि जङ्गलतर्फ लगाएपनिहात्तिअझै नभागेको बताउँछन् ।


सम्बन्धित समाचार

नयाँ
« Prev Post
पुराना समाग्री
Next Post »