हिरालाल चौधरी
गोलबजार,६ माघ । सिरहाको गोलबजार नगरपालिकाकाउत्तरवर्ती क्षेत्र धरमपुरमा जङ्गलीहात्तिले गएरातिकरिव एक दर्जन भन्दा बढी घरहरु भत्काउनुको साथै घरका अनाजहरु नष्ट गरिदिएका छन् ।
अबेर रातिगाउँपसेका जंगलीहात्तिलेकुमार मोक्तान, सुकुमायाँलामा, फूलमतीतामाङ्ग, लिप्रसाद तामाङ्ग सहित एक दर्जन घरहरु भत्काएर धान, चामलखाने र छर्ने गरेको स्थानीयअनितालामाले बताइन् ।
केहीदिन अघिदेखिउत्तरवर्ती क्षेत्रहरु धनगढी, गोलबजार, मिर्चैया लहानलगायतका ठाउँहरुमादिनहु जसो जङ्गलीहात्तिगाउँ पसेर आतंकमच्चाउनथालेपछि स्थानीय भयभितभएका हुन् ।
डिभिजन वनकार्यालयकाकर्मचारी र प्रहरीले हात्तिधपाउने प्रयास गरेपछि जङ्गलतर्फ लगाएपनिहात्तिअझै नभागेको बताउँछन् ।
